नेपाल सरकार
नेपाल गुणस्तर तथा नापतौल विभाग
बालाजु, काठमाण्डौ, नेपाल

अध्यावधिक मिति : २०१८-०१-१९

   यस विभाग अन्तर्गतकाे ११ वटा कार्यालयहरु कानूनी नापताैल कार्यन्वयनकाे लागि कार्यरत रहेका छन् । व्यवसायिक नाप्ने ताैलने यन्त्र विक्रि वितरण गर्न,प्रयाेग गर्न,मर्मत गर्न तथा सेवा प्रदान गर्न अनिवार्य इजाजत लिनु पर्ने तथा नियमित जाँच र नविकरणकाे लागि निम्न कार्यालयहरु वाट सेवा लिन सकिने छ ।

विभागको मातहतका कार्यालयहरु-

  1. गुणस्तर तथा नापताैल कार्यालय,झापा, 
  2. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगर,
  3. गुणस्तर तथा नापतौल कार्यालय, जनकपुर
  4. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वीरगन्ज
  5. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, काठमाण्डौ
    1. ट्याक्सी टेम्पो इकाई, काठमाण्डौ ।
  6. गुणस्तर तथा नापतौल कार्यालय, पोखरा
  7. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वुटवल
  8. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, नेपालगञ्ज
  9. गुणस्तर तथा नापतौल  कार्यालय, विरेन्द्रनगर
  10. गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, धनगढी
  11. गुणस्तर तथा नापतौल  कार्यालय, सिलगढी 

 

नोट:

गुणस्तर सम्बन्धी प्रयोगशाला भैरहवा र वीरगन्जमा (गुणस्तर र नापतौल तर्फ प्रयोगशाला एकै कार्यालयमा रहेको) रहेका, अन्य कार्यालयहरुले स्टाण्डर्ड नाप र तौल ऐन २०२५ र सो अन्तर्गतका नियमावली २०२७ कार्यान्वयन गर्न गराउन कार्यरत।यस अतिरिक्त काठमाण्डौ, जनकपुर, पोखरा र धनगढी स्थित कार्यालय प्रमुखहरुलाई उपभोक्ता संरक्षण ऐन र अन्तर्गत नियमावली कार्यान्वयन गर्न गराउन निरीक्षण अधिकृतको रुपमा कार्य गर्न थप जिम्मेवारी समेत दिइएको ।