नेपाल सरकार

नेपाल गुणस्तर तथा नापतौल विभाग

बालाजु, काठमाण्डौ, नेपाल

Nepal Flag
२०८३ भदौ २० गते

ट्याक्सि तथा टेम्पु यूनिट, काठमाण्डाै

गुणस्तर तथा नापतौल कार्यालय, काठमाडौं अन्तरगत पर्ने ट्याक्सी टेम्पु ईकाइ मुख्यत काठमाडौं उपत्यका भरि संचालनमा रहेको ट्याक्सीहरुको जाँच तथा अनुगमन सम्बनधी कार्यहरु संचालन गर्दै आएको छ। ट्याक्सीको जाँच स्टाण्डर्ड रोलिङ मेसिन बाट गरिन्छन् ।